दफा १६
अनुमतिपत्रको नवीकरण

दफा १४ बमोजिम अन्तर्राष्ट्रिय वित्तीय कारोबार गर्न दिईएको अनुमतिपत्र प्रत्येक वर्ष नवीकरण गर्नु पर्नेछ । अनुमतिपत्रको नवीकरण दस्तुर र नवीकरणसम्वन्धी अन्य व्यवस्थाहरू तोकिएबमोजिम हुनेछन् ।